दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा स्थानीय महिलाले प्रदर्शन गरेका छन् ।
आज बिहान तुलसीपुर उपमहानगरपालिका ५ की मीना बस्नेत र उनकी छोरीलाई घरमै पुगेर हातपात गरेपछि मन्त्री वलीलाई कारबाही गर्न माग गर्दै नागरिकले प्रदर्शन गरेका हुन् ।
ओलीलाई प्रहरीले पक्राउ गरि इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको थियो तर स्थानीयबासिन्दाको प्रदर्शन बढेपछि उनलाई घोराही हुँदै जिल्ला प्रहरी कार्यालयमा लैजाने तयारी प्रहरीले गरेको छ ।
प्रतिक्रिया