२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिउँ छिचोल्दै डोल्पाबाट मुस्ताङ आइपुगे एक हजार भेडाच्याङ्ग्रा

मुस्ताङ । दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा माथिल्लो डोल्पाबाट करिब एक हजार भेडाच्याङ्ग्रा जोमसोम आइपुगेका छन् । डोल्पाका व्यापारी शेरबहादुर रोकायाका अनुसार आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा लिएर शनिबार साँझ जोमसोम आइपुगेका हुन् । डोल्पो बुद्ध गाउँपालिकाबाट असोज ९ गते जोमसोमतर्फ हिँडेको टोली असोज…