ओखलढुंगा । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा ओखलढुंगाको राजनीतिक सरगर्मीले नयाँ उचाइ लिएको छ। नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलको पक्षमा देखिएको पछिल्लो 'जनलहर'ले विपक्षी खेमामा खैलाबैला मच्चाएको छ भने जिल्लाको राजनीतिक समीकरणमा भारी फेरबदलको संकेत गरेको छ। किन तात्यो ओखलढुंगा? परिवर्तनको तीव्र चाहना: पुराना अनुहार र अधुरा आश्वासनबाट थाकेका ओखलढुंगावासीले…