२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीका अधिकांश क्षेत्रमा वर्षा, हुम्लामा हिमपात

सुर्खेत। कर्णाली प्रदेशका अधिकांश भू–भागमा पछिल्लो २४ घण्टादेखि वर्षा भइरहेको छ। हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, रुकुम पश्चिमलगायतका जिल्लामा अहिले पनि वर्षा भइरहेकाले प्रदेशका सबै जिल्लामा आजका लागि मौसमसम्बन्धी चेतावनी जारी गरिएको छ। उच्च हिमाली जिल्ला हुम्लामा भने वर्षासँगै हिमपातसमेत भएको छ। हिमपात र वर्षाका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा चिसो बढ्नुका साथै जनजीवनमा समेत…