कास्की । कास्की क्षेत्र नम्बर–२ मा यसपटक स्वतन्त्र उम्मेदवारका रूपमा वैज्ञानिक डा. निरञ्जन कोइराला चर्चामा छन्। मसी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका उनले परम्परागत भाषण र नाराभन्दा तथ्य, अनुसन्धान र समाधानमा आधारित राजनीति गर्ने एजेन्डा अघि सारेका छन्। दक्षिण कोरियाबाट बायोकेमिस्ट्रीमा पीएचडी गरेका डा. कोइरालाले मेक्सिको र मकाउ विश्वविद्यालयमा पोस्ट–डक्टोरल अनुसन्धान गरेका छन्। उनका करिब…