काठमाडौं । पितृपक्ष अर्थात् सोह्रश्राद्ध सकिएसँगै भोलि असोज ६ गते घटस्थापनादेखि दुर्गा पक्ष अर्थात् दशैं सुरु हुँदैछ । दशैं मनाउन तयारी गर्नेहरूका लागि मौसम कस्तो होला भन्ने चासो बढ्दै गएको छ । मौसमविद् डा. विनोद पोखरेलका अनुसार यस वर्ष हिले दशैं हुने सम्भावना धेरै छ । उनका अनुसार घटस्थापनादेखि एक सातासम्म मौसम त्यति सक्रिय नदेखिए…