२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रपति पौडेलको अन्तर्राष्ट्रिय अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललगायत जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालजस्ता मुलुकमा गम्भीर जोखिम बढिरहेको बताएका हुन् । पछिल्लो विपत्तिले नेपालको हिमाली पर्यावरण अत्यन्तै संवेदनशील अवस्थामा रहेको देखाएको उनको भनाइ छ । राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका…