१० भाद्र २०८२, बुधबार | Wed Aug 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज हरितालिका तीज : शिव पार्वतीको पूजा आराधनासहित देशभर मनाइँदै

भाद्र शुक्ल तृतीयाका दिन पर्ने हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उल्लासपूर्वक मनाइँदैछ। देवादिदेव महादेव र माता पार्वतीको पूजा–आराधना गरी महिलाहरूले व्रत बस्ने परम्परा यस दिन विशेष रुपमा रहिआएको छ। धार्मिक विश्वासअनुसार, यस दिन निराहार वा फलाहार व्रत बसेर शिव–पार्वतीको पूजा गर्दा पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ। सत्ययुगमा हिमालयकन्या पार्वतीले…