२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मलेसियाको एफडब्लूसीएमएसबाट २५ म्यानपावर कम्पनी बाहिरिने

काठमाडौं । मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत नेपालका २५ वटा म्यानपावर कम्पनीले प्रणालीबाट आफ्नो नाम हटाउने भएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलपछि ती कम्पनीलाई एफडब्लूसीएमएसबाट तत्काल हटाउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि बहादुर डाँगीले जानकारी दिएका छन्। मलेसियाले नेपाली श्रमिक लैजाने प्रक्रियाका लागि नेपालमा…