काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटाउन सत्तारुढ गठबन्धनले सरकारलाई निर्देशन दिने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको गठबन्धन बैठकले आजैका दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गरी लागू गर्न भनेको हो ।
गठबन्धनको निर्देशन सरकारले मानेमा डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर झण्डै ३० देखि ३५ रुपैयाँसम्म घट्ने देखिन्छ ।
प्रतिक्रिया