सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा उक्त आकारको बजेट पेस गरेका हुन् ।
१५ जेष्ठ २०८२, बिहिबार
सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा उक्त आकारको बजेट पेस गरेका हुन् ।
प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार ७ : १० बजे
प्रतिक्रिया