२१ भाद्र २०८२, आइतबार | Sun Sep 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेन-जीको आन्दोलनलाई पल शाहको पनि समर्थन



अभिनेता पल शाहले अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक बन्द गर्ने निर्णयले स्थिती झन् गम्भीर बनाएको भन्दै जेन-जी आन्दोलनलाई समर्थन जनाएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले शान्तिपूर्ण प्रदर्शन गर्न जेन–जीहरूलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८२, आइतबार  ८ : ४६ बजे