काठमाडौं । लगातार तीन कारोबार दिनपछि सोमबार सेयर बजार हरियो बनेको छ । नेप्से २१.३० अंकले बढेर २,७६१.४७ विन्दुमा कायम भएको छ । कारोबारको क्रममा दिउँसो २ः३० बजे सूचक २,७६४ विन्दुमा पुग्दै दिनको उच्चतम विन्दु बनेको थियो । यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५४ करोडको कारोबार भएकोमा सोमबार…