काठमाडौँ - विद्यालय शिक्षा विधेयकमाथिको छलफलका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थप समय माग गरेको छ। शिक्षा समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा शिक्षामन्त्री रघुजी पन्तले एक साताको समय माग गरेका हुन्। विधेयकमा रहेका विभिन्न विषयहरूमा सरकारको धारणा आउनुपर्ने समिति सदस्यहरूले माग गरेका थिए। त्यसपछि शिक्षामन्त्री पन्तले नेपाल शिक्षक महासङ्घसँग छलफल चलिरहेको बताउँदै एक सातापछि…