झापा । व्यवसायी दुर्गा प्रसाईले दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले उपहारको रुपमा दिएको ‘सुनको लौरो’ राज्यलाई दिने बताएका छन् । झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले दुबईका राजकुमारले दिएको लौरो सुनको भनेर चर्चा भइरहँदा त्यसबारे आफू अनभिज्ञ रहेको बताउदै उपहार के को हो भनेर सोध्ने कुरा नभएको बताए । ‘मलाई दिएको…