काठमाडौँ- गर्मीको मौसम सुरू भएको छ, यस्तो बेला खानपिनमा विशेष ध्यान दिनुपर्छ किनभने यस मौसममा पेटसम्बन्धी समस्या हुने सम्भावना बढि मात्रामा हुन्छ । गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरू- यस मौसममा पसिनाको कारण शरीरबाट धेरै पानी र आवश्यक इलेक्ट्रोलाइट्स नष्ट हुन्छ, यस्तो अवस्थामा सुन्तलाको जुसले तपाईंलाई हाइड्रेटेड राख्न मद्दत गर्छ। - रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि…