प्रवेश काफ्ले २३ पुस, काठमाडौ । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकामा गाउँपालिकास्तरीय चौथौ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । तेमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । तेमाल–५, पोखरी नारायणस्थान खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा पालिकाभित्रका १० सामुदायिक विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिएको तेमाल गाउँपालिकाको शिक्षा, युवा…