झापा । झापाको मेचीनगरमा अज्ञात रोगका कारण खोरमै बङ्गुर मर्न थालेका छन् । मेचीनगर नगरपालिका–६ का बङ्गुर पालक किसान भक्तबहादुर राईले पालेका बङ्गुर भटाभट मर्न थालेका हुन् । एक हप्ताको अन्तरालमा उनले पालेका ५८ उन्नत जातका बङ्गुर मरिसकेका छन् । स्मार्ट एग्रो फर्म नामक संस्था दर्ता गरेर विगत दुई वर्षदेखि किसान राईले रु ४७ लाखको लागतमा…