काठमाडाैँ -महेन्द्रसिंह धोनीले आगामी सिजनको आइपिएल खेल्ने विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। आइतबार शीर्ष स्थानको गुजरात टाइटन्सलाई पराजित गरेपछि चेन्नईका पूर्वकप्तान विकेटकिपर ब्याटर धोनीले आफ्नो खेल जीवनको भविष्यबारे खुलेर कुरा गरेका हुन्।धोनीले आफ्नो आइपिएल करियरलाई निरन्तरता दिने कि नदिने भन्ने निर्णय गर्न ‘चार(पाँच महिनाको समय’ लिने बताए।दुई महिनापछि ४४ वर्ष पूरा हुने धोनीले आफ्नो…