0 Shares -A A +A काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाहरूको यात्रामा रहेका छन्। सोही क्रममा उनले श्रीपञ्चमीको अवसर पारेर पाथिभरा माताको दर्शन गरेका छन्। प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १० : २४ बजे
प्रतिक्रिया