१४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौरा पर्वको आज तेस्रो दिन,गौरादेवीलाई घरघरमा भित्र्याइँदै

काठमाडौं । सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई घरघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा ‘ठूली गौरा’ भनिने आजको दिनलाई महिलाहरूले विशेष धार्मिक महत्वका साथ मनाउने गर्दछन्। आज अमुक्ताभरण सप्तमीका अवसरमा ब्रतालु महिलाहरू बिहानै नुहाइधुइ गौराघरमा देवीको पूजा गर्न जुटेका छन्। परम्पराअनुसार साँझको समयमा महिलाहरूले गौरादेवीको प्रतिमूर्ती स्थापना गरी फलफूल, बिरुडा र दुबधागो…