१३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एशियन ल्युब्रिकेन्ट्सको व्यावसायिक छलाङ : ७० करोड पुँजी, ७५ करोड आम्दानीको लक्ष्य

झापा । झापाको धुलाबारीस्थित एशियन ल्युब्रिकेन्टस् कम्पनी प्रा.लि.ले आफ्नो व्यावसायिक विस्तारलाई तीव्र बनाउँदै पुँजी संरचना ७० करोड रुपैयाँ पुर्‍याउने योजना अघि सारेको छ । ‘ENOL’ ब्रान्डअन्तर्गत इन्जिन आयल, मोटरसाइकल आयल, हाइड्रोलिक तथा गियर आयल, ब्रेक फ्लुड, कुलेन्ट र ग्रीसलगायतका सवारी तथा औद्योगिक उत्पादन बिक्री–वितरण गर्दै आएको कम्पनीले नयाँ उत्पादन र बजार क्षेत्रमा समेत विस्तार गर्ने…