१७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटकीय गन्तव्य बन्दै राम्चेडाँडा

वालिङ (स्याङ्जा) स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। पहाडको टाकुरोमा अवस्थित समथर तथा केही भिरालो खुला चौर रहेको यस स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा र कास्कीका विभिन्न भूभाग देख्न सकिन्छ। उत्तरतर्फ हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरि लगायतका मनमोहक हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने भएकाले पनि राम्चेडाँडामा आन्तरिक…