काठमाडौं । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस मौसममा २० वटा हिमाल आरोहणका लागि ७१ समूहका ६४८ आरोहीलाई अनुमति दिइएको हो । अनुमति लिनेमा ४८५ पुरुष र १६३ महिला छन् । विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिने…