नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ । पिसीआर र एन्टिजेन विधीबाट कुल २ हजार ३ सय ४१ जनामा गरीएको नमुना परीक्षणमा १२ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज १६ जना सङ्क्रमित निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९३ पुगेको छ । जेष्ठ २९…