२९ पुस २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु

सरस्वती बुढा सुर्खेत,पौष ३० सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलले ठक्कर दिँदा एकजना वृद्धाको मृत्यु भएको छ। वीरेन्द्रनगर–११ पिपिरा चोक नजिक फोरलेन सडकमा भएको दुर्घटनामा ७० वर्षीया लक्ष्मी लामिछानेको ज्यान गएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार मंगलबार दिउँसो करिब २ बजे पिपिरा चोकबाट धुलियाबिटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००२ प ३२७१ नम्बरको मोटरसाइकलले लामिछानेलाई ठक्कर दिएको…