नेपालमा पश्चिमीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, आज (चैत १८) दिउँसो देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने पहाडी…