१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगलागीबाट घरमा क्षति   

ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा रसुवाको गुम्बुडाँडामा एउटा घरमा क्षति पुगेको छ ।         इलाका प्रहरी कार्यालय कालिकास्थानका प्रहरी निरीक्षक पन्नालाल यादवका अनुसार आगलागीबाट कालिका गाउँपालिका–२ गुम्बाडाँडाका मानबहादुर गोलेको घरमा क्षति भएको हो । खाना पकाउने क्रममा सिलिण्डर पड्किएको हो । आगलागीबाट रू १० लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । पीडितलाई कालिका गाउँपालिकाले आजै…