४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना महामारीमा पनि ईश्वर पोखरेलले जनता लुटेः प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नं ५ मा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले कोरोना महामारीमा जनतालाई लुटेको टिप्पणी गरेका छन् । त्यसकारण पनि पोखरेललाई मतदाताले भोट हाल्नुपर्ने आधार नरहेको बताएका छन्। पौडेलले विश्वभर कोरोना महामारीको चपेटा परिरहँदा जनतालाई ईश्वरले नै लुटेको बताए। सत्ता गठबन्धनबाट सोही क्षेत्रबाट उम्मेदवार रहेका पौडेलले शनिबार आयोजित चुनावी सभालाई…