काठमाडौंः टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सञ्चार कर्मबाट बिदा भएका छन् । उनले बिहीबार एक भिडियो सामग्री मार्फत आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् । साथै उनले काठमाडौंबाट निर्वाचनमा सहभागी बन्ने बताएका छन् । उनले भने, ‘काठमाडौंको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुनै क्षेत्रबाट लड्ने ? दल…