२२ कार्तिक २०८३, शनिबार | Sun Nov 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुमा भारी वर्षा र हिमपातले जनजीवन कष्टकर

मुगु । मुगुमा शुक्रबार साँझदेखि निरन्तर वर्षासँगै हिमपात हुँदा अत्यधिक चिसो बढेको छ। चिसो बढेसँगै जिल्लाको जनजीवन प्रभावित बनेको छ। गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८:४५ बजेदेखि २४ घण्टाको अवधिमा जिल्लामा ३९.८ मिलिमिटर वर्षा मापन गरिएको छ। केन्द्रका अनुसार शनिबार बिहान ८:४५ बजेसम्म गमगढी बजारको अधिकतम तापक्रम ९.२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम…