सरस्वती बुढा सुर्खेत,पौष २५ मुगु — हिमाली जिल्ला मुगुमा जटिल जुम्ल्याहा गर्भको सफल सिजेरियन शल्यक्रिया(Caesarean Section) सम्पन्न भएको छ। स्वास्थ्य सेवा कार्यालय मुगु अनुसार कनकासुन्दरी गाउँपालिका–०२ मा २०८२ साल पौष २४ गते जुम्ल्याहा गर्भ (Twin Pregnancy) बोकेकी ३९ हप्ता ३ दिन पुगेकी गर्भवती महिलाको आकस्मिक सिजेरियन शल्यक्रिया सफलतापूर्वक गरिएको हो। स्वास्थ्य कार्यालयका अनुसार ती गर्भवती…