१४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुमा पहिलोपटक बौद्ध शिक्षा पढाइ सुरु

सरस्वती बुढासुर्खेत, भदौ ३ मुगु जिल्लामा पहिलोपटक बौद्ध शिक्षा पढाइ हुने भएको छ। मुगुम कार्मारोङ गाउँपालिका–३ चेजाङपुकमा निर्मित ओर्गेन ढोदुल लिङ गुम्बा बाट आधारभूत तहको बौद्ध शिक्षा सुरु हुन लागेको हो। यसअघि लामा समुदायका बालबालिकाले बौद्ध शिक्षा अध्ययनका लागि काठमाडौंसहित देशका अन्य स्थान तथा भारतसम्म जानुपर्ने बाध्यता थियो। मुगुम कार्मारोङ गाउँपालिकाका ९ वडाका १७ बस्तीमा…