१६ जेष्ठ २०८२, शुक्रबार | Sat May 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वृद्धि गरिएको शुल्क फिर्ता माग गर्दै विद्यार्थी आन्दोलित

देवदह । रुपन्देहीको  देवदह नगरपालिकामा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थीहरू आन्दोलित भएका छन् । भर्ना तथा मासिक शुल्क वृद्धि गरिएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् ।  यसअघि शुल्क वृद्धि फिर्ता लिईनु पर्ने, शौचालय-पुस्ताकालय लगायतका आधारभुत पूर्वाधारको स्तरिय व्यवस्थापन गरिनुपर्ने लगायतका माग राख्दै अखिल क्रान्तिकारीले  क्याम्पस प्रशासनको ध्यानाकर्षण तथा निमित्त क्याम्पस प्रमुखको कार्यक्षमा तालावन्दी लगायतका…