११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुली १ मा रास्वपाको ‘क्रेज’: धनेन्द्र कार्कीको घरदैलोले ततायो चुनावी मैदान

सिन्धुली - निर्वाचनको मिति नजिकिएसँगै सिन्धुली क्षेत्र नं. १ को राजनीतिक तापक्रम ह्वात्तै बढेको छ। परम्परागत शक्ति मानिने नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रको 'गढ' मानिने यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्कीको आक्रामक घरदैलो र बढ्दो जनसमर्थनले पुराना दलहरूमा ढ्याङ्ग्रो ठोकेको छ। "अब कुरा होइन, काम गर्ने समय आयो" भन्दै…