२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘श्री बिज्जो भूत’मार्फत मञ्चमा सुदूरपश्चिमको कथा, स्नेहा जोशीसहितका कलाकारको अभिनय

काठमाडौं । सुदूरपश्चिमको लोकसंस्कृति, जनविश्वास, भाषा र सामाजिक जीवनलाई कथाको केन्द्रमा राखिएको नाटक ‘श्री बिज्जो भूत’ यतिबेला काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको छ। दिवस नाथको लेखन तथा बुद्धि तामाङ र आकाश नेपालीको निर्देशन रहेको नाटकमा स्नेहा जोशी, आदित्य मिश्र, सुस्मिता कुँवर, भूमि लुहार, उमेश सुनाम, अग्नि श्री विश्वकर्मा र समृद्धि नेपाललगायत कलाकारको अभिनय रहेको…