११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किराले स्याउ खान थालेपछि मुगुका कृषक चिन्तित

राज्यश्वोर मल्ल, मुगु मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–५ ढुमा गाउँ गैरा पातलमा स्थानीय कृषक जसबहादुर बुढाले तीन वर्षदेखि फुजी जातको स्याउको व्यावसायिक उत्पादन सुरु गरेका छन्। करिब तीन हल क्षेत्रफलमा खेती गर्दै आएका उनले हाल ३८० वटा फुजी स्याउका बोट र २०० वटा स्थानीय जातका बिरुवा लगाएका छन्। हाल फुजी स्याउका बिरुवा राम्रोसँग हुर्की उत्कृष्ट…