काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी बाढी प्रभावितको उद्धार, राहत तथा सुरक्षामा जुट्न सबैमा आग्रह गरेका छन् । गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले घर, पुल तथा बस्तीमा ठूलो क्षति पुर्याएको छ । कालो लेदोसहित आएको बाढीले चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा भौतिक क्षति पुर्याएको छ । बाढीबाट प्रभावित नागरिकको उद्धार…