३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ता गठबन्धनले सरकारलाई दियो  निर्देशन, डिजेल, पेट्रोलको  मूल्य लिटरमै ३० रुपैयाँ घट्न सक्ने

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटाउन सत्तारुढ गठबन्धनले सरकारलाई निर्देशन दिने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको गठबन्धन बैठकले आजैका दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गरी लागू गर्न भनेको हो । गठबन्धनको निर्देशन सरकारले मानेमा डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर झण्डै ३० देखि ३५ रुपैयाँसम्म घट्ने देखिन्छ ।