काठमाडौं– देशका सबै स्थानीय सरकारले आज (शुक्रबार) आगामी आर्थिक वर्ष २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहले १० असारमा बजेट ल्याइसक्नुपर्छ । संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी स्थानीय तहले बजेट बनाएका छन् । १५ जेठमा संघीय सरकारले ल्याएको…