काठमाडौं । कक्षा १२ को परीक्षा फाराम खुला गरिएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको जानकारी दिएको छ। बोर्डका अनुसार नियमित तथा आंशिकतर्फका विद्यार्थीले फाराम भर्न पाउनेछन्। आंशिकतर्फ भने रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका…