रोयटर्स र इप्सस ले संयुक्त रूपमा गरेको एक सर्वेक्षणले अधिकांश अमेरिकी नागरिक इरानसँग जारी युद्ध चाँडै अन्त्य हुनुपर्ने पक्षमा रहेको देखाएको छ । सर्वेक्षणअनुसार करिब दुई तिहाइ अमेरिकीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प को उद्देश्य पूरा भए पनि नभए पनि युद्ध अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । त्यसैगरी २७ प्रतिशतले भने लक्ष्य पूरा नभएसम्म युद्ध जारी…