२८ असार २०८३, आइतबार | Mon Jul 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुठिचौर गाउँपालिकाका अध्यक्ष बुढाको पद रिक्त

जुम्ला। नेपाली काँग्रेसबाट निर्वाचित जुम्लाको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाको पद रिक्त भएको छ । केही समयअघि नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि निर्वाचन आयोगले उहाँलाई पदमुक्त गरेको हो । गाउँपालिकाको कार्यकालको अन्तिम बजेट ल्याउने तयारी भइरहेका बेला अध्यक्षको पद रिक्त भएको छ । निर्वाचन आयोगले सोमवार एक सूचना जारी…