काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले २ अर्ब २० करोड ९६ लाख ७० हजारको बजेट प्रस्तुत गरेको छ । दशौं नगर सभामा सो अनुमानित बजेट प्रस्तुत गरिएको हो । बजेटमा आन्तरिक राजस्वबाट २९ करोड २५ लाख, मालपोत रजिष्ट्रेसन शुल्क ६५ करोड, प्रदेश सरकार सवारी साधन कर ५ करोड १० लाख ४१ हजार, मुल्य अभिवृद्धि कर तथा अन्तशुल्क…