१८ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारत–चीन लिपुलेक सहमतिको संसद्‌मा सर्वपक्षीय विरोध

काठमाडौं । नेपालसँग कुनै परामर्श नगरी भारत र चीनबीच लिपुलेक नाकाबाट व्यापार सुरु गर्ने सहमतिको प्रतिनिधिसभामा तीव्र विरोध भएको छ। बिहीबारको बैठकमा सत्ता र प्रमुख प्रतिपक्षी दुवै दलका सांसदहरूले उक्त सहमति आपत्तिजनक र अस्वीकार्य भएको भन्दै सरकारलाई कूटनीतिक पहल गर्न दबाब दिएका छन्। सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लिपुलेक नेपालको भूमि भएको स्पष्ट पार्दै…