३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा मनसुन समाप्त, कोशीमा भने हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालभर मनसुन औपचारिक रूपमा अन्त्य भइसकेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि मनसुन देशभरबाट पूर्ण रूपमा बाहिरिएको हो। अहिले कुनै विशेष मौसमी प्रणालीको प्रभाव नभए पनि सामान्य प्रभाव भने कायम रहेको छ। त्यसको असरस्वरूप आज पूर्वी नेपालका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई…