सरस्वती बुढा सुर्खेत, पौष १६ सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जंगल क्षेत्रमा एक युवक र एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। स्थानीयका अनुसार श्री भैरव सामुदायिक वन तथा सहिद पार्क नजिकको जंगलमा अन्दाजी २०–२१ वर्ष उमेरका युवक र १९–२० वर्ष उमेरकी युवती ज्यामुनाको रूखको एउटै हाँगोमा सलको पासो लगाएर झुण्डिएको…