सरस्वती बुढा सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा सात जना पत्रकारलाई सम्मान गरेको छ। बुधबार वीरेन्द्रनगरस्थित रंगशालामा आयोजित विशेष समारोहमार्फत विभिन्न शीर्षकमा पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो। यसअघि हरेक वर्ष तीन जना पत्रकारलाई मात्र पुरस्कृत गर्ने परम्परा रहेपनि यसपटक सात जनालाई सम्मान गरिएको हो। ७५ हजार रुपैयाँ राशिको कर्णाली प्रादेशिक…