काठमाडौँको रत्नराज्य लक्ष्मी क्यापसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत समुहले प्रयोगात्मक क्रियाकलाप अन्तरगत प्राइम टेलिभिजन भ्रमणको क्रममा सोही टेलिभिजनका अध्यक्ष ऋषि धमलासँग हाम्रो भेट भयो । धमलासँग अन्तरकृयाको क्रममा उनी संग हामीले २७ मिनेट समय बिताउने अवसर पायौँ । सोही भेटलाई आधार मानी मैले २७ मिनेट भित्र बुझेको धमला बारे केही लेख्न जमर्को गर्दैछु । बिरलै होलान्…