काठमाडौँ । नेकपा एकीकृत समाजवादीका चार मन्त्रीसहित १० जना सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गर्दै पत्र बुझाएका छन् । एक जना सांसदले नाम नखुलाउने सर्तमा ग्लोबल टेलिभिजन संग कुराकानि गर्दै भनिन् “अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाइएको पत्रमा मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ लगायत १० जना सांसदले मन्त्री हेरफेर गर्ने…